१ भदौ २०८३, सोमबार | August 17, 2026

सत्ता गठबन्धनका शीर्ष नेताको बैठक : प्रधानमन्त्रीले मागे मन्त्रीको नाम

काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक आज पनि बसेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारमा अब ढिलाई गर्न नहुने बताउँदै मन्त्रीहरुको नाम दिन आग्रह गरेका छन् । प्रधानमन्त्री देउवाले आआफ्नो पार्टीबाट मन्त्री बन्नेहरुको नान टुंग्यान आग्रह गरेको राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले बताइन । असार २९ गते प्रधानमन्त्रीमा…