बागलुङ । बागलुङमा कोरोना संक्रमणका कारया थप दुई जनाको मसत्यु भएको छ । बडिगाड गाउँपालिका-२ का ६८ वर्षीय र बागलुङ नगरपालिका-३ का ८२ वर्षीय पुरुषको उपचारका क्रममा धौलागिरि अस्पतालमा मृत्यु भएको हो । ६८ वर्षीयको आज बिहान र ८२ वर्षीयको सोमबार साँझ मुत्यु भएको स्वास्थ्य कार्यालयका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिए । कोरोनासँग…