७ आश्विन २०८३, बुधबार | September 23, 2026

ललितपुर महानगरले बुधबार ७७ वर्ष माथिका जेष्ठ नागरिकलाई कोभिसिल्ड खोप लगाउने



काठमाडौं । ललितपुर महानगरपालिकाले ७७ वर्षमाथिका नागरिकलाई भोलि कोरोनाविरूद्ध खोप लगाउने भएको छ।

ललितपुर महानगरपालिकाले मंगलरबार सूचना जारी गर्दै भोलिदेखि ७७ वर्ष उमेर माथिका जेष्ठ नागरिकलाई भारतीय कोभिसिल्ड खोप लगाउने कार्यक्रम सार्वजनिक गरेको हो ।
बुधबार बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म दुई हजार दुई सय २० जनालाई खोप लगाउने कार्यक्रम रहेको छ ।

वडा कार्यालयबाट सिफारिस गरिएका व्यक्तिहरूले महानगरपालिकाले तोकेको आठवटा खोप केन्द्रबाट खोप लगाउन पाउने छन्।

 

प्रकाशित मिति : ८ असार २०७८, मंगलबार  १ : ३८ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई