२ माघ २०८२, शुक्रबार | January 16, 2026

बुटवलको कोरोना विशेष अस्पतालमा ११ जनाको मृत्यु, शव व्यवस्थापनमा समस्या

बुटवल । बुटवलस्थित कोरोना विशेष अस्पतालमा एकै रातमा ११ जना कोरोना संक्रमतिको मृत्यु भएको छ । मृत्यु हुनेमा ६ जना रुपन्देही, ३ जना कपिलवस्तु, तथा प्युठान र नवलपरासीका १/१ जना रहेका छन् । अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको ३ जनाको शव उठाउन कोहि आफन्त नआएपछि अस्पताल आफैले ३ दिन पछि सनाखत गरि शव व्यवस्थापन गरेको…