२२ चैत्र २०८२, आइतबार | April 6, 2026

एमाले वरिष्ठ नेता खनालको स्वास्थ्य अवस्था सुधारोन्मुख

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यअवस्था सुधारोन्मुख भएको छ । भारतको दिल्लीस्थित अपलो अस्पतालमा उपचार गरिरहेका खनालको स्वास्थ्य अवस्थामा क्रमिक सुधार आएको छ । खनाललाई लगातार आइरहेको ज्वरो घटेको छ। चिकित्सकको उच्च निगरानीमा खनालको उपचार भैरहेको उनको सचिवालयले जनाएको छ । कोरोना संक्रमणबाट मुक्त भएका खनाललाई निरन्तर ज्वरो आए पछि…