८ मंसिर २०८३, मंगलबार | November 24, 2026

नेपाल संवतमा प्रधानमन्त्री देउवाको शुभकामना : सहिष्णुता, भाइचारा र आपसी सद्भाव बढाउने विश्वास

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल संवतले सबै नेपालीमा सहिष्णुता, भाइचारा र आपसी सद्भाव बढाउने विश्वास व्यक्त गरेका छन्। नेपालको मौलिक संवत नयाँ वर्ष ११४२ प्रारम्भको अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री देउवाले विविधतायुक्त धर्म संस्कृतिले राष्ट्रिय एकतालाई थप मजबुत बनाउने र नेपालीलाई एकताबद्ध हुन नेपाल संवतबाट प्रेरणा प्रदान गर्ने उल्लेख गरेका छन् । नेपाल संवतका…