भैरहवा । गृहमन्त्री बालकृष्ण खाँणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आर्थिक केन्द्रको रूपमा अगाडि बढेको बताएका छन् । भैरहवामा निर्माणाधीन विमानस्थलको अवलोकन गर्दै खाँणले विमानस्थल निर्माणलाई पहिलो प्राथमिकतामा राखेको बताउँदै यो हवाई उडानका लागि मात्र नभई पर्यटन आगमन र आर्थिक केन्द्रको रूपमा अगाडि बढेको बताए । उनले थाई सरकारले अहिले आफ्ना नागरिकलाई विदेश जान फुकुवा गरेकोले एरो…