१४ माघ २०८२, बुधबार | January 28, 2026

निजी अस्पताललाई १५ दिन भित्र अक्सिजन प्लान्ट जडान गर्न सरकारको निर्देशन

काठमाडौं । एक सय बेड भएका सम्पूर्ण निजी अस्पतालहरूलाई १५ दिन भित्र अक्सिजन प्लान्ट जडान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ । बिहीबार मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै अस्पतालमा अनिवार्य अक्सिजन प्लान्ट जडान गर्न निर्देशन दिएको हो । अक्सिजनको आपूर्ति सहज बनाउन कम्तिमा सय बेड भएका सम्पूर्ण निजी अस्पतालहरुलाइ पन्ध्रदिन भित्र अक्सिजन प्लान्ट जडान…