१४ माघ २०८२, बुधबार | January 28, 2026

मिस्ट्री खोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा

म्याग्दी । अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा निर्माण भएको मिस्ट्रीखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् बिहीबारदेखि राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । माउन्टेन इनर्जी नेपालले निर्माण गरेको ४२ मेगावाट क्षमताको मिस्ट्रीखोलाले दाना सवस्टेशनमार्फत केन्द्रीय प्रणालीमा विद्युत् पठाएको हो । आयोजनाका तीन वटै युनिटबाट उत्पादित विद्युत् केन्द्रीय प्रणालीमा जोडिएको आवासीय इञ्जिनियर दिवाकर खड्काले जानकारी दिए । नारच्याङको बेशीगाउँदेखि दानास्थित…