काठमाडौं । जनता समाजवादी पार्टी जसपाको उपेन्द्र यादव पक्ष पार्टीको आधिकारिकता दाबी गर्न आज निर्वाचन आयोग जाने भएको छ । अध्यक्ष यादव पक्षको बहुमत रहेको जसपाको कार्यकारिणी बैठकले पुनः आयोगमा गएर पार्टीको आधिकारिकता दाबी गर्ने निर्णय गरेको थियो । सोही आधारमा आज याद पक्ष आयोगमा गएर निवेदन दिन लागेको हो । जसपाका नेताहरु दिउँसो २…