२ माघ २०८२, शुक्रबार | January 16, 2026

माधव नेपालको व्यस्तता : देउवा भेटेलगत्तै राष्ट्रपतिसँग भेट

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका एमाले वरिष्ठ नेता माधवकुमार नेपाल राष्ट्रपति भेट्न शितल निवास गएका छन् । एमाले पार्टीभित्रको अस्थिरता चरम अवस्थामा र देशकै अवस्था संकटमा पुगेको बेलामा नेता नेपालले आफ्नो कदमबारे जानकारी गराउन राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका हुन् । भण्डारी प्रधानमन्त्री केपी ओली निकट मानिन्छिन् । नेता नेपालसहित कांग्रेस,…