२ माघ २०८२, शुक्रबार | January 16, 2026

बागमतीमा राष्ट्रिय सभा उपचुनाव : थापाको रि–इन्ट्री या देवकोटाको छलाङ ! मतभारको समीक्षा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का दुई जना सांसदहरु दल त्याग गरी नेकपा एमालेमा प्रवेश गरेपछि पदपूर्तिका लागि केही दिनभित्रै राष्ट्रिय सभाको उपनिर्वाचन हुँदैछ । बागमती प्रदेशबाट खुल्ला सदस्यमा निर्वाचित गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा एमालेमा प्रवेश गरेपछि माओवादी केन्द्रले थापाको सांसद पद खारेज गराएको थियो । यस्तै, लुम्बिनी प्रदेशबाट निर्वाचित चन्द्रबहादुर खड्का पनि एमालेमा प्रवेश गरेपछि…