२२ चैत्र २०८२, आइतबार | April 5, 2026

लुम्बिनी प्रदेशमा ४० अर्व ९५ करोड ९७ लाखको बजेट सार्वजानिक (पूर्णपाठ)

बुटवल । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८।७९ का लागि ४० अर्व ९५ करोड ९७ लाखको बजेट प्रस्ताव गरेको छ । प्रदेशसभामा आज लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री बैजनाथ चौधरीले बजेट सार्वजानिक गर्दै चालु तर्फ १४ अर्व ९३ करोड ७३ लाख ४३ हजार र पुंजिगत तर्फ २१ अर्व १७ करोड ९९ लाख ६१…