काठमाडौं । वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ पुनः अस्पताल भर्ना भएका छन् । ८ दिनसम्म अस्पतालमा उपचार गराएपछि हाँस्य कलाकार घर फर्किएका थिए । तर, घर फर्किएको भोलीपल्टै अक्सिजनको तह कम भएपछि उनलाई पुनः मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो । अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । कोरोना संक्रमणका कारण उपचार गराइरहेका मदन केही…