१३ माघ २०८२, मंगलबार | January 27, 2026

प्रधानमन्त्रीलाई संसद समक्ष विश्वासको मत माग्ने नैतिक अधिकार छैन : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीलाई वर्तमान संसद समक्ष बिश्वासको मत माग्ने नैतिक अधिकार नभएको बताएका छन् । प्रधानमन्त्रीले बिश्वासको मत लिनका लाथि बोलाईएको प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले आफैले विघटन गरेर संसद मरेको घोषणा गर्ने प्रधानमन्त्रीले त्यही संसदसँग बिश्वासको मत माग्ने नैतिक अधिकार नभएको बताए ।…