१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

थपियो बाँकेमा निषेधाज्ञा, जेठ ३ गते मध्यराती सम्मका लागि निषेधाज्ञा जारी



नेपालगन्ज । बाँकेमा जारी निषेधाज्ञा आदेशलाई थप एक हप्ताका लागि बढाइएको छ । जिल्ला प्रशासन कार्यालय, बाँकेले सोमबार सूचना जारी गर्दै निषेधाज्ञालाई बढाएर जेष्ठ ३ गते राति १२ बजेसम्म बढाएको हो ।

बैशाख १३ गतेबाट बाँकेका लागु गरिएको निषेधाज्ञाको अवधि सकिएपछि पुनः जिल्ला प्रशासन कार्यालय बाँकेले एक साताका लागि निषेधाज्ञाको अवधी थप गरेको हो । यस अघि जारी गरिएको आदेश आज राती सकिँदै थियो ।

बाँकेमा पहिलो चरणको निषेधाज्ञाको अवधी पुरा भएपनि जिल्लामा संक्रमित थपिने क्रम रोकिएको छैन भने मृत्युदर पनि उच्च रहेको छ । जिल्लामा अक्सिजनको अभाव र अस्पतालमा बेडको अभावमा संक्रमितहरुले सास्ती ब्यहोरिरहेका छन् । प्रशासनले कोरोना संक्रमणको चेन ब्रेक गर्न भन्दै निषेधाज्ञा जारी गरेको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जारी गरेको आदेशमा यस अघिकै मापदण्ड तोकिएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  ३ : ०३ बजे

लोकेश बमको शतकका बाबजुद आयरल्याण्ड वोल्भ्ससँग नेपाल पराजित

काठमाडौं। आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई पराजित गरेको छ ।

नेपाली सेनाको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न

काठमाडौँ । रक्षा मन्त्रालय र नेपाली सेनाको संयुक्त आयोजनामा गत

निर्धारित लागत र समयभित्र आयोजना सम्पन्न हुनेछन् : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूला आयोजनामा भएका कामकारबाहीको

आयरल्याण्ड वोल्भ्सविरुद्ध लोकेश बमको शतक

काठमाडौं। लोकेश बमले आयरल्याण्ड वोल्भ्सविरुद्ध शतक प्रहार गरेका छन् ।

अवैध आयात र दक्षजनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग

झापा । भारतबाट हुने अवैध आयात र दक्षजनशक्तिको अभावले झापाका