१३ माघ २०८२, मंगलबार | January 27, 2026

प्रधानमन्त्री पदमुक्त भैसक्नुभयो, अब राष्ट्रपतिद्वारा नयाँ सरकार गठनका लागि आह्वान हुन्छ : नेम्वाङ

ठमाडौं । नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले अब राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गर्ने बताएका छन् । प्रतिनिधिसभाको विशेष अधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत गुमाए पछि संसदभवनबाट बाहिरिँदै गर्दा उपनेता नेम्वाङले प्रधानमन्त्री पदमुक्त भैसकेको बताए । संविधानसभाका अध्यक्ष समेत रहेका नेम्वाङले अब संविधानअनुसार राष्ट्रपतिले नयाँ सरकार गठन गर्ने बताएका हुन्…