२१ चैत्र २०८२, शनिबार | April 4, 2026

वामदेव गौतम तान्न एमालेका दुई समुहको होडबाजी, गौतम र पौडेलबीच भैंसेपाटीमा छलफल

काठमाडौं । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले २०७५ जेठ २ अघिको एमाले स्थायी कमिटीको बैठक बोलाउन सक्ने आंकलन गरिएको बेला प्रधानमन्त्री ओलीका विश्वास पात्र उपप्रधानमन्त्री बिष्णु पौडेल एमाले उपाध्यक्ष वामदेव गौतम भेट्न गौतम निवास पुगेका छन् । एमालेमा देखिएको पछिल्लो विवाद र फुट रोक्नका लागि सक्रिय पौडेल आईतबार गौतम भेट्न भैंसेपाटी पुगेको पौडेल निकट…