२१ चैत्र २०८२, शनिबार | April 4, 2026

असार १ देखि निषेधाज्ञा के हुन्छ ? उपत्यकाका सीडीओहरु छलफल गर्दै

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा अबस्था अब के हुन्छ ? निर्णय गर्न उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु (सीडीओ) छलफल गर्दैछन् । दिउँसो ३ बजे सीडीओ छलफलले अब थप हुने निषेधाज्ञाको मोडालिटी परिवर्तन गर्नेबारे निर्णय गर्नेछ । काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुली, ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौला र भक्तपुरका प्रजिअ भट्टराईबीच छलफल हुनलागेको हो । गृहमन्त्रालयले आर्थिक…