१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

स्याङजा भालुपहाड पहिरो अपडेट : सिद्धार्थ राजमार्ग एकतर्फी खुल्यो



स्याङ्जा । स्याङ्जाको भालु पहाडमा खसेको पहिरोको कारण अवरुद्ध भएको सिद्धार्थ राजमार्ग एकतर्फी खुलेको छ । सडक डिभिजन पोखराबाट ल्याइएको डोजर, प्रहरी र स्थानीयवासीको सक्रियतामा राजमार्ग एकतर्फी खुलाइएको हो ।

गए रातिदेखि आएको अविरल वर्षा र राजमार्ग फराकिलो बनाउन खनिएको सडकका कारण फेदीखोला(२ को भालु पहाडबाट ठूलो चट्टानसहित पहिरो खसेको थियो ।

दुवैतर्फ सवारीसाधन साविक आवतजावत हुन केही समय लाग्ने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : ३० जेष्ठ २०७८, आइतबार  १० : ३३ बजे

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना

विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सङ्घीय परिषद् अध्यक्ष

भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुँदै

डोल्पा । भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने भएका

डढेलोले खोटाङमा तेह्र घर खरानी

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलदा बराहपोखरी गाउँपालिका–१

बुटवलका मासु व्यवसायी बधशालाको मासु बेच्न अनिच्छुक

बुटवल । मानव बस्तीको चहलपहल भइरहनेस्थलमै पशुपन्छी बध गरेर प्रदुषित