३ माघ २०८२, शनिबार | January 17, 2026

कोरोना प्रभावित जिल्लामा स्वास्थ्य संकटकाल लगाउन चिकित्सक संघको माग

काठमाडौं । नेपाल चिकित्सक संघले कोरोना संक्रमणबाट बढी प्रभावित जिल्लामा स्वास्थ्य संकटकाल घोषणा गर्न माग गरको छ । संघले आज एक प्रेस बिज्ञप्ति प्रकाशित गर्दै कोरोना संक्रमण तीव्र गतिमा फैलिएका स्थानहरुमा स्वास्थ्य संकटकाल घोषणा गर्न माग गरेको हो । ‘कोभिड १९ का बिरामीले अस्पतालका बेडहरू भरिएको छ । बढी संक्रमित भएका जिल्लामा मेडिकल इमर्जेन्सी घोषणा…