१७ भदौ २०८३, बुधबार | September 3, 2026

नागरिकता अध्यादेश विरुद्धको रिट हेर्दाहेर्दैमा, अर्को सुनुवाइ जेठ २७ गते



काठमाडौं । संवैधानिक इजलासले नागरिकता अध्यादेश माथिको रिटको सुनुवाइ गर्दै हेर्दाहेर्दैमा राखेको छ ।

रिटमाथि सुनुवाइ गर्न प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराले आजै वरिष्ठतम् न्यायाधीससम्मिति पाँच ससदस्यीय इजलास गठन गरेका थिए ।

आज सो रिटमाथि प्रारम्भिक सुनुवाइ मात्र भएको छ । यसमाथि अर्को सुनुवाइ जेठ २७ गते गर्नेगरी हेर्दाहेर्दैमा राखिएको छ । आज चार जना रिट निवेदको तर्फबाट बहस भएको छ ।

नागरिकता अध्यादेश विरुद्ध वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्कीको सहित ६ वटा अलगअलग निवेदन परेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ ९ गते नेपाल नागरिकता .(पहिलो संशोधन) अध्यादेश, २०७८ जारी गरेकी थिइन् । प्रधानमन्त्रीले केपी शर्मा ओलीले जनता समाजवादी पार्टी जसपाको महन्थ ठाकुर पक्षलाई फकाउन यो अध्यादेश ल्याएका थिए ।

प्रकाशित मिति : २१ जेष्ठ २०७८, शुक्रबार  २ : ३४ बजे

भोटेकोशी बाढी : बर्दियाका १३५ जनाको उद्धार

बर्दिया । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते गएको

भोटेकोशी बाढी : कुशको शव बनाएर आर्यघाटमा सामूहिक अन्त्येष्टि

काठमाडौँ । यही भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा गएको

प्रहरीले मृतक प्रहरीका परिवारलाई तत्कालै १० लाख दिने, प्रधानमन्त्री राहत कोषमा ४० करोड जम्मा गर्ने

काठमाडौं । गते रसुवा भोटेकोशी/त्रिशुली बाढीमा परी दिवंगत प्रहरी कर्मचारीको

भोटेकोसी बाढीमा परी ज्यान गुमाउनेको संख्या १ हजार २०४ पुग्यो

काठमाडौं । भोटेकोसी बाढीमा परी ज्यान गुमाउनेको संख्या १ हजार

रुपन्देहीका तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवा, रुपन्देहीका