काठमाडौं । कोरोना भाइरसको महामारी तिब्र बन्दै गएपनि सरकारले सरकारले तत्काल देशव्यापी लकडाउन नगर्ने भएको छ । परराष्ट्रमन्त्री एवं सत्तारुढ एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले सरकारको योजना तत्कालै लकडाउन गर्ने नभएको बताएका हुन् । बालुवाटारमा एमाले महाधिवेशन आयोजक कमिटी बैठकपछि संचारकर्मीहरुसँग कुरा गर्दै ज्ञवालीले देशव्यापी लकडाउन गर्ने योजना सरकारको नभएको बताएका हुन् । ज्ञवालीले कोरोना बढ्दै…