१२ माघ २०८२, सोमबार | January 26, 2026

नोबेल अस्पताल विराटनगरमा थप दुई कोरोना संक्रमित पुरुषको मृत्यु

विराटनगर । विराटनगरमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । नोबेल शिक्षण अस्पताल विराटनगरमा उपचाररत संक्रमित दुई पुरुषको बुधबार बिहान मृत्यु भएको हो । मृत्यु हुनेमा एक जना मोरङ र अर्का एक जना झापाका पुरुष रहेका छन । मोरङको कटहरी गाउँपालिका-२ का ४५ वर्षीय पुरुषको आज बिहान ३:४५ बजे मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण…