१२ माघ २०८२, सोमबार | January 26, 2026

पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई अक्सिजन सपोर्टमा राखेर उपचार

काठमाडौं । कोरोना संक्रमित पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई अक्सिजनको सपोर्टमा उपचार गरिएको छ । नर्भिक इन्टरनेशनल अस्पतालले मंगलबार दिएको सूचनाअनुसार पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाह र पूर्वरानी कोमल राज्यलक्ष्मी शाहलाई श्वासप्रश्वासको समस्या जटिल नबनोस् भन्ने हेतुले अक्सिजनको सपोर्टमा उपचार जारी राखिएको छ । पूर्वराजारानीसँगै अस्पताल भर्ना भएकी पूर्वअधिराजकुमारी प्रेरणा शाहलाई भनेअक्सिजनको सपोर्ट दिनु नपरेको अस्पतालले सूचनामा…