नेपालगन्ज । नेपालगन्जका अस्पतालमा बेड र अक्सिजन नपाएर मृत्युवरण गरिरहँदा मुख्यमन्त्री शंकर पोखरेलले धरहरा र एमाले मुख्यालयको फोटो पोष्ट गरेर बसिरकै बेला नेपालगन्ज उपमहानगरका एक जन प्रतिनिधिले भने ब्यक्तिगतरुपमा भेरी अस्पताललाई २०० सिलिण्डर अक्सिजन सहयोग गरेका छन् । उपमहानगरको वार्ड नम्बर ४ का वडा अध्यक्ष समेत रहेका सफिक बेहनाले २ लाख रुपैयाँ बराबरको २०० थान…