३० श्रावण २०८३, शनिबार | August 16, 2026

बाढी प्रभावित मनाङमा सडक पुनर्निर्माण सुरु

मनाङ । असार पहिलो साताको बाढीपछि सडक सञ्जालबाट विच्छेद भएको मनाङलाई पुनः जोड्न डिभिजन कार्यालय लमजुङले काम थालेको छ । गत असार १ गते आएको बाढीपहिरोले डुम्रे-बेँसीशहर-खाङ्सार सडकको करिब ८० प्रतिशत खण्डमा क्षति पुगेको छ । क्षति पुगेको सडक सञ्जाल पुनः सञ्चालनमा ल्याउन स्थानीय तह, प्रदेश र संघ सरकारसँग पहल गर्दै मनाङका जनप्रतिनिधिले मर्मतको काम…