२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

राष्ट्रियसभा सदस्यमा निर्वाचित डा खिमलाल देवकोटाको सपथ आज

काठमाडौं । बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित डा खिमलाल देवकोटाको आज सपथ आज हुने भएको छ । संसद सचिवालयका अनुसार दिउसो १ बजे संसदको दीगो विकास तथा सुशासन समितिको हलमा देवकोटाको सपथ ग्रहण हुने भएको हो । देवकोटा राष्ट्रियसभाको उपनिर्वाचनमा गएको ६ जेठमा नेकपा एमालेका उम्मेद्वार रामबहादुर थापा बादललाई पराजित गर्दै निर्वाचित भएका थिए ।…