२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

तीन देशका लागि हप्तामा एक दिन हवाई उडान खुला गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले केही देशमा सीमित उडान खुला गर्ने निर्णय गरेको छ । विहीबार राति बसेको मन्त्रिपरिषद् बैठकले जेठ १८ गतेदेखि नेपालसँग नियमित उडान भइरहेका चीन, कतार र टर्कीका लागि सातामा एक पटक हवाई उडान सञ्चालन खुला गर्ने निर्णय गरेको हो । बैठकमा सहभागी एक मन्त्रीका अनुसार जुन १ ९जेठ १८० देखि कतारको राजधानी दोहा,…