४ माघ २०८२, आइतबार | January 18, 2026

माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ । आज सोमबार दिउँसो १ बजे बोलाएको स्थायी कमिटी बैठक स्थगित भोलिसम्म स्थागित भएको माओवादी केन्द्रीय कार्यालयले जनाएको छ । सरकारले संसद अधिवेशन अन्त्य गरेपछि विकसित राजनीतिक परिस्थतिबारे अन्य दलहरुसँग छलफल गर्न बैठक स्थगित गरिएको बताइएको छ । माओवादी केन्द्रको आज बस्ने भनिएको बैठकले…