११ माघ २०८२, आइतबार | January 26, 2026

बाँकेमा कोरोना संक्रमण विकराल बन्दै, आज पनि थपिए ४८७ संक्रमित

नेपालगन्ज । स्थानीय प्रशासनले लकडाउन घोषणा गरेको दोस्रो दिन पनि बाँकेमा कोरोना संक्रमण फैलने क्रमले रफ्तार नै समातेको छ । बाँकेका ३ वटा पीसीआर ल्यावबाट पछिल्लो २४ घण्टामा ४८७ जनामा कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट प्राप्त भएको छ । प्राप्त जानकारी अनुसार भेरी अस्पतालको पीसीआर ल्यावमा २६९ वटा नमुना परीक्षण गर्दा २५० जनामा कोरोना संक्रमण…