११ माघ २०८२, आइतबार | January 26, 2026

एमाले स्थायी कमिटीबाट नेपाल पक्षीय नेताहरु निस्काशित, ओलीले गरे कमिटी पुनर्गठन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल र झलनाथ खनालसहितका नेताहरुलाई स्थायी कमिटीबाट निस्काशन गरेका छन् । अध्यक्ष ओलीले फागुन २८ गते पुनर्गठन गरेको एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठकले आजे नेता नेपाल निकट नेताहरुलाई हटाएर स्थायी कमिटी पुनर्गठन गरेको हो । तर, ओलीले नयाँ गठन गरेको १७ सदस्यीय स्थायी कमिटीमा…