११ माघ २०८२, आइतबार | January 26, 2026

एकाबिहानै बाँकेमा ३ जना कोरोना संक्रमितले ज्यान गुमाए

नेपालगन्ज । बाँकेमा आज पनि ३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । बाँकमा उपचाररत एक जना जिल्ला बाहिरका र २ जना जिल्ला भित्रकै संक्रमितको मृत्यु भएको डीसीसीएमसी बाँकेले जनाएको छ । २ जनाको बिहिबार राती र १ जनाको आज बिहान मृत्यु भएको डीसीसीएमसी बाँकेका कोरोना फोकल पर्शन तेज ओलीले बताए । ओलीका अनुसार…