काठमाडौं । नेकपा एमालेको अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहोराले भोलि बोलाइएको महाधिवेशन आयोजक कमिटीको बैठक रोकन आग्रह गरेका छन् । बोहोराले आज एक विज्ञप्ति जारी गर्दै अध्यक्ष केपी शर्मा ओलीले सोमबारका लागि बोलाएको बैठक रोकेर पार्टी एकतालाई बचाउन आग्रह गरेका हुन् । बोहोराले वक्तव्यमा उत्तेजना, आवेश र अभिमान हावी भएर कुनै पनि निर्णय गर्न पार्टी…