बुटवल । रुपन्देही उद्योग संघको अधिवेशन पूर्व अध्यक्षहरुको समुहले प्रस्ताव गरेको अध्यक्ष सहितको अधिकांस प्यानलका पदाधिकारी तथा सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् । पूर्व अध्यक्षहरुकै प्रस्तावमा अध्यक्ष छानिएका माधव पौडेल अध्यक्ष पदमा निर्बिरोध निर्वाचित भएका छन् भने अधिकांस पदाधिकारी र सदस्यहरुमा पनि सर्वसम्मत भएको छ । संघको निर्वाचन कार्यक्रम अनुसार असोज २१ गते मनोनयन पत्र…