३१ भदौ २०८३, बुधबार | September 16, 2026

रास्वपाले धादिङ-१ बाट आशिका तामाङलाई उम्मेदवार बनायो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले धादिङ-१ बाट सामाजिक अभियन्ता आशिका तामाङलाई उम्मेदवार बनाएको छ। रास्वपाका केन्द्रीय सदस्य गणेश पराजुलीले सोमबार पार्टी कार्यालयमा बोलाएर तामाङलाई उम्मेदवारीको टिकट प्रदान गरेका हुन्। सामाजिक अभियन्ता बनेकी तामाङले यसअघि तामाङले काठमाडौं क्षेत्र नम्बर २ वा ९ बाट स्वतन्त्र उम्मेदवारी दिने बताउँदै आएकी थिइन्। उनले रास्वपाको समानुपातिक बन्दसूचीप्रति आपत्ति जनाउँदै…