११ माघ २०८२, आइतबार | January 25, 2026

रुपन्देहीमा कोरोनाको ग्राफ हरेक दिन उकालो लाग्दै, २४ घण्टाकाबीच ६ जनाको मृत्यु

बुटवल । कोरोना संक्रमणको दोस्रो लहर अन्तर्गत रुपन्देही लुम्बिनी प्रदेशको दोस्रो स्थानमा रहेको छ । प्रदेशको बाँके जिल्लामा हरेक दिन कोरोना संक्रमितको संख्या र मृत्युको दर बढेर गईरहँदा रुपन्देहीले पनि बाँकेलाई पछ्याईरहेको छ । रुपन्देहीमा पछिल्लो २४ घण्टामा ७९ जनामा कोरोना संत्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार जिल्लामा सबैभन्दा बढी…