११ माघ २०८२, आइतबार | January 25, 2026

संसद अधिवेशन अन्त्य गरेर ओलीले गणतन्त्र र राष्ट्रियता नै धरापमा पारे : राजमो

काठमाडौं । सरकारले संसद अधिवेशन हठात अन्त्य गरेकोमा राष्ट्रिय जनमोर्चाले भत्र्सना गरेको छ । राजमो अध्यक्ष चित्रबहादुर केसीले मंगलबार प्रेस विज्ञप्ति जारी गरी संसदीय परम्परा विपरित संसद अधिवेशन अन्त्य गरेर सरकराले अधिनायकवादी तथा निरंकुश शैली देखाएको भन्दै भत्र्सना गरेका छन् । अध्यक्ष केसीले सरकारले देशलाई मध्यावधी निर्वाचततिर धकेल्न लागेको आरोप समेत लगाएका छन् । केसीले…