काठमाडौं । सरकारले भूमि आयोग खारेज गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सम्बन्धी समस्या समाधान आयोग खारेज गरेको हो । अघिल्लो सरकारले एमाले नेता देवीप्रसाद ज्ञवाली नेतृत्वको नेतृत्वमा आयोग बनाएको थियो । मन्त्रिपरिषद् बैठकले नेपालमा खोप उत्पादन गर्न चाहने कम्पनीलाई अनुमति प्रदान गर्ने निर्णय गरेको छ । खोप उत्पादक कम्पनीलाई नेपालमै खोप उत्पादनका लागि…