११ माघ २०८२, आइतबार | January 25, 2026

संसदलाई घेराबन्दी गर्न खोजियो, कसैको दबाबमा काम गर्दिन : सभामुख सापकोटा

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदलाई चौतर्फी घेरावन्दी गर्न खोजिएको बताएका छन् । नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीहरुको पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख सापकोटाले आफुलु संसदलाई जनमुखी बनाउन खोज्दा त्यसको विरोधमा रहेकाहरुले घेरावन्दी गर्न खोजेको बताएका हुन् । सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीको नाम नलिइकन सभामुखले आफ्नो पक्षमा भूमिका खेलुन भन्ने चाहेको बताए ।…