५ माघ २०८२, सोमबार | January 19, 2026

असारसम्म ६ लाख संक्रमित नाघ्न सक्छन्, कम्तिमा ३० दिन विद्यालय बन्द गर्नुपर्छ : स्वास्थ्यमन्त्री त्रिपाठी

काठमाडौं । आगामी असारसम्म कोरोना संक्रमितको संख्या ६ लाख नाघ्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुमान गरेको छ । स्वास्थ्य पत्रकार मञ्चले आयोजना गरेको भेटघाट कार्यक्रममा स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीले नेपालमा कोरोना संक्रमणको जोखिम जेठ असारमा थप बढ्ने बताएका हुन् । मन्त्री त्रिपाठीका अनुसार दैनिक ११ हजार संक्रमित पुग्नसक्ने अनुमान रहेको छ । जसका कारण सक्रिय संक्रमितको…