काठमाडौं । एकपटक कानुनी रित पुगेर दर्ता भएका अनलाईन सञ्चारमाध्यमहरुलाई हरेक वर्ष नवीकरण गर्न राजधानी धाउन नपर्ने भएको छ । सर्वोच्च अदालतमा परेको एक रिट निवेदनको फैसला सुनाउँदै अदालतले अनलाईन सञ्चारमाध्यमहरुलाई नविकरण गर्न आउन बाध्य पारिनु संविधानको प्रतिकुल भएको भन्दै त्यस्तो ब्यवस्था खारेज हुने बताएको छ । युवा पोष्ट अनलाईनका प्रधान सम्पादक समेत रहेका अधिवक्ता…