काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले कोभिड—१९ (कोरोना भाइरस) को महामारी नियन्त्रणमा सरकार उदासिन भएको आरोप लगाएको छ । कांग्रेसले गठन गरेको कोभिड–१९ अनुगमन समितिका संयोजक प्रकाशशरण महतले मंगलबार विज्ञप्ति जारी गर्दै महामारीले विकराल रुप लिन खोज्दा समेत सरकार उदाशिन देखिएको आरोप लगाएका छन् । महतले प्रकाशन गरेको विज्ञप्तिमा कोभिड–१९ को नयाँ भेरियन्ट नेपालमा…