काठमाडौं । प्रधानमन्त्रीले पुन सपथ लिनुपर्ने मागसहित दायर रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराको एकल इजलासले निवेदनकको माग बमोजिम अन्तरिम आदेश दिनुनपर्ने ठहर गरेको हो । सर्वोच्चले विपक्षीलाई १६ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ । ओलीले गत वैशाख ३१ गते प्रधानमन्त्रीको शपथग्रहण गर्ने क्रममा…