१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

भारत कोरोना : घटदै संक्रमण दर, मृत्यु दर उस्तै

काठमाडौं । दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा एकसाता यता संक्रमितको दैनिक वृद्धिमा कमी आएको छ । भारतमा पछिल्लो २४ घण्टामा २ लाख ६३ हजार ४५ जना नयाँ संक्रमित थपिएका छन । संक्रमितको यो संख्या सोमबारको तुलनामा करिव २० हजारले कम हो । कुल संक्रमित संख्याका आधारमा दोस्रो स्थानमा रहेको भारतमा कोरोना संक्रमितको संख्या २…