३० श्रावण २०८३, शनिबार | August 15, 2026

लुम्बिनी प्रदेश प्रमुखको पदबहाली कार्यक्रम प्रदेश सरकारबाट अघोषित बहिस्कार

भाषणमा राजनीतिक संस्कार र दर्शन सुनाएर नथाक्ने लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफ्नै प्रदेशका प्रदेश प्रमुखको पदभार ग्रहण कार्यक्रममा प्रदेश सरकारले अघोषित बहिस्कार गरेर संस्कारको नयाँ नमुना पेश गरेका छन् । मुख्यमन्त्री पोखरेलले लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनको पदभार ग्रहण कार्यक्रमलाई लुम्बिनी प्रदेश सरकारले अघोषित बहिस्कार गरेर नयाँ प्रचलनको शुरुवात गरेका हुन् । प्रदेश प्रमुख…