५ माघ २०८२, सोमबार | January 19, 2026

गण्डकी प्रदेश सरकारबाट माओवादी केन्द्र बाहिरिने, दुई मन्त्रीलेले राजीनामा दिँदै

पोखरा । माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारबाट बाहिरिने भएको छ । पृथ्वी सुब्बा गुरुङको नेतृत्वमा रहेको प्रदेश सरकारमा रहेका माओवादी केन्द्रका दुई जना मन्त्रीले राजीनामा दिने भएका हुन् । माओवादी केन्द्रको तर्फबाट मन्त्री बनेकामा आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापा रहेका छन् । बुधबार बिहान बसेको माओवादीको प्रदेश…