३० श्रावण २०८३, शनिबार | August 15, 2026

माओवादीकै सांसद बन्न पाउँ भनि चार एमाले नेताले दिएको रिट हेर्दाहेर्दैमा

काठमाडौं । माओवादी पार्टी परित्याग गरी एमालेको केन्द्रीय नेतृत्वमा रहेका चार पूर्वमाओवादी नेताहरुले सर्वोच्चमा दायर गरेको रिट हेर्न नभ्याइने सूची परेको छ । चार पूर्वमाओवादी नेताहरुले आफ्नो सांसद पद कायम गरिपाउँ भनेर दायर गरेको रिट न्यायाधीस दीपककुमार कार्कीको इजलासमा परेको थियो । गत फागुनमा माओवादी पार्टी परित्याग गरी एमालेको स्थायी कमिटी सदस्य बनेका टोपबहादुर रायमाझी,…