२१ असार २०८३, आइतबार | July 5, 2026

माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु



काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक सुरु भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा सरकारका काम र पार्टीको आन्तरिक बारे छलफल हुने एक नेताले बताए ।

उनका अनुसार बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउने भएको छ । त्यस्तै, बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा पनि छलफल हुने जनाइएको छ।

सरकार गठन भएको लामो समय बितिसक्दा पनि मन्त्रिपरिषदले पूर्णता पाउन नसक्दा सर्वत्र आलोचना चुलिएको छ । यही कारण सत्ता गठबन्धनका दलहरुमा मन्त्रिपरिषद विस्तारबारे दबाब बढेको छ ।

यसअघि आइतबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा दलहरुबीच मन्त्रिपरिषद विस्तारलाई छिटो टुंगोमा पुर्याउने सहमति भएको थियो ।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  १० : ४६ बजे

जोखिममा परेका बालबालिकालाई सहयोग

कालीकोट । कालीकोटको तिलागुफा नगरपालिकाले जोखिममा परेका बालबालिकालाई खाद्यान्न तथा

सर्लाहीमा अत्यधिक गर्मीले सर्पको बिगबिगी

सर्लाही । यस वर्ष अत्यधिक गर्मी बढेका कारण सर्लाहीमा सर्पको

पातपतिङ्गरबाट प्राङ्गरिक मल

गोरखा । गोरखाको चारवटा सामुदायिक वन समूहले वनजङ्गलमा कुहिएर खेर

एम्बाप्पेको निर्णायक गोलमा फ्रान्स क्वाटरफाइनलमा प्रवेश

काठमाडौं । उपाधिको प्रमुख दाबेदार फ्रान्स फिफा विश्वकप २०२६ को

हात्तीको आक्रमणमा आमाछोराको मृत्यु

चितवन । चितवनको भरतपुर महानगरपालिका-२३ बेलहट्टामा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु