१० माघ २०८२, शनिबार | January 25, 2026

नयाँ सरकार गठनमा जसपाले हलो अड्कायो : थापा, कसैलाई चाहियो भन्दैमा हामी निर्णय गदैनौं : कर्ण

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन कुमार थापाले जनता समाजवादी पार्टीले निर्णय गर्न नसक्दा नयाँ सरकार गठनमा हलो अड्केको बताएका छन् । सोमबार प्रतिनिधि सभाको बैठकपश्चात सञ्चारकर्मीहरु माझ प्रतिक्रिया दिदैँ सांसद थापाले जनता समाजवादी पार्टीले निर्णय गर्न नसक्दा नयाँ सरकार गठनको बाटो नखुलेको बताएका हुन् । जसपाको अनिर्णयका कारण सरकार गठनको हलो अड्किनाले वर्तमान व्यवस्था…